१३ मंसिर २०८३, शनिबार

मल उपलब्ध गराउने भन्दै जनमत पार्टी बाकेद्वारा आन्दोलन थाल्ने तयारी

एसीपी संवाददाता

१३ पुष २०७८, मंगलवार १७:१७ मा प्रकाशित

१३ गते पौष २०७८ ।  बाँकेमा जनमत पार्टीले २१ सदस्यीय अन्दोलन समिति चयन गरेको छ ।
आज मंगलबार बसेको पार्टीको बैठकले किसानको मुद्दालाई लक्षित गरि उक्त समिति गठन गरिएको हो । कमिटीको १ जना संयोजक सहित समिति चयन गरेको हो । समितिमा ४ जना सहसंयोजक, १ जना प्रमुख संरक्षक तथा प्रवक्ता , १ जना सचिव , १ जनालाई आइटी प्रमुख सहित २१ जनाको समिति रहेको छ।
आजको बैठकवाट भोलिदेखि चरणवद्द अन्दोलन गर्ने निर्णय गरेको छ, भोलीको अन्दोलन स्वररूप सम्पूर्ण स्थानीय निकायमा चेतावनी रैली गर्ने निर्णय गरिएको इरफान अहमद शेष, संरक्षक तथा प्रवक्ता
अन्दोलन समिति जनमत पार्टी बाँकेले जनाएको छ । किसानको मुद्दालाई लक्षित गरि देशमा भैइरहेको आन्दोलन अझै शसक्तबनाउन बाके पनि अग्रसर भएको छ । उक्त कमिटीको जाबिर हल्वाइ संयोजक, सहसंयोजकद्वय राम निवास शाहू, नीतू सिंह, अलताफ राई तथा प्रदिप गडाडिया, प्रवक्तामा केन्द्रीय सदस्य जोया शेष(नसिमुन), प्रमुख संरक्षक इरफान अहमद शेष , सचिवमा अब्दुल वाहिद शेष , जिल्ला सदस्य नौसाद अंसारी आइटी प्रमुख, मेराज अहमद दर्जि सहसचिव , विष्णु खटिक सहसचिव ,सहसचिव रियाज अंसारी, सदस्यद्वय नसिम सल्मानी, मोहम्मद फारूक हासमी, रामु गडरिया, कलामुद्दीन शेष,दिपक पासी, शान्ति गोडिया, लगायत २१ जनाको समिति रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x