१६ बैशाख २०८३, बुधबार

माता सीता र भगवान राम बिवाहमा भब्य शोभा यात्रा

एसीपी संवाददाता

२ पुष २०८०, सोमबार १७:२४ मा प्रकाशित

रिसब सिंह बाडिया नेपालगन्ज =    विवाह को अवसरमा नेपालगंज मा विवाहा पंचमी भवितव्यताक साथमा मनाईएको छ । ।नेपालगन्जमा बिवाह पन्चमीको श्री राम र सितामाताको बिवाह को विषयमा बृहत र्‍यालीको आयोजना भएको हो ।  त्रिभुवनचौक श्री नारायण माध्यमिक विद्यालय देखि प्रस्थान गर्दे पूर्ण नगर परिक्रमा गरि , त्रिवेणीमोड़ , हुँदै  गगनगंज पिपल चौतरा रामजानकी मन्दिर सम्म शोभा यात्रा निकालिए थियोे ।  विवाह पंचमी को कार्यक्रम सम्पन्न गरि  सथैमा २ जाना को विवाह पनी गारियो ।हजारो जाना को भीड़ थियो मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष नेपालगन्जमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x