१० बैशाख २०८३, बिहीबार

मिटर ब्याज बिरुद्ध किशान मजदुर आन्दोलन बाँके को पाँचौ जिल्ला सम्मेलन सम्पन्न

एसीपी संवाददाता

९ बैशाख २०८३, बुधबार २३:१६ मा प्रकाशित

नेपालगन्ज –  मिटर ब्याज बिरुद्ध किशान मजदुर आन्दोलन बाँके को पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
बाँके जिल्लाको इन्चार्जमा जिनुरैन मुल्तमीस (साहिल हल्वाई) लाई सर्बसहमत बाट चयन गरिएको छ भने जिल्ला अध्यक्षमा जित बहादुर थापालाई चयन गरेको हो ।

यस्तै कार्यसमितिको उपाध्यक्षमा फर्जाना कुर्सी ,
कोषाध्यक्षमा भगवती भण्डारी ,
सचिवमा भगवती प्रसाद न्यौपाने ,
सह सचिवमा दिल माया गहामगरलाई चयन गरेको हो । कार्यसमितिलाई आफ्नो अमुल्य सल्लाह दिनका लागी
सल्लाहकारमा बबिता बिक, मनिसा सुनार, कमला थापा,बबिता थापा,रियाज अहमद खा का लगायत कार्यसमिति चयन गरेको छ ।
मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलनलाई निरन्तर रूपमा आगाडी बढाउने र पीडितलाई न्याय दिलाउने हाम्रो उद्देश्य रहेको जिल्ला इन्चार्ज जिनुरैन मुल्तमीस ( साहिल हल्वाई ) एसीपी न्युजलाई बताउनु भयो ।

कार्यक्रम को झलक तस्बिरमा  – 

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x