१३ मंसिर २०८३, शनिबार

वीर अस्पतालमा कर्मचारीले १ घन्टा खानाको ब्रेक गर्दा , बिरामीहरु मर्कामा

एसीपी संवाददाता

६ पुष २०८०, शुक्रबार १२:२९ मा प्रकाशित

खिमा केसी , काठमाडौं – चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पतालमा सेवा ग्राही मर्का रहेको गुनासो गरेका छन । बिहानै बाट लाईनमा बसेका आँम नागरिकको लागि वीर अस्पतालमा प्याथोलोजी बिभागमा सास्ती बेहार्न बाध्य भएका हुन ।  एक जना सेवा ग्राहिले रगत नमूना संकलन गर्ने स्थानमा भने आज शुक्रबार हो काउनटर १२ बाजे बन्द गरेर कर्मचारी भात खान जादा सेवा ग्राही मर्कामा परेको गुनासो गरेका हुन । कर्मचारीको दोष भन्दा नि नेपाल सरकार अन्तरगत रहेको ब्यवस्थापन समितिले पालै पालो कर्मचारीलाई खान , खाजा खाने ब्य्वस्थापन मिलाउने आग्रह गरेका हुन ।    आज शुक्रबार १२ बजे खाना खान गएको बेला डाक्टर बस्ने समय मिल्ने कि नै चिन्ता ब्यक्त गरेका हुन ।  दिशा , पिसाब नमुना संकलन र रिपोर्ट वितरण का साथै रगत नमुना संकलन शाखाका साथै प्याथोलोजी बिभाग पनि बन्द गरेर कर्मचारी खाना खान गएकोले बाहिर उपस्थित बिरामी हरु मर्का मा परेका हुन ।   करिब घन्टा सम्म खाना खाने गरि शाखा बन्द हुने गरेको बिरामीहरुले बताएका छन । अहिले अस्पतालमा डाक्टरहरु पनि अभाव हुने गरेको छ । डाइलोसिस गराउने आउने बिरामीको बढीरहेकोले डाक्टरको अभाव भएको हुन सक्ने बताएका हुन । नेपाल सरकारले अस्पतालमा आवश्यक जनशक्ति समय मिलाउनु पर्ने बताएका हुन । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x