२१ कार्तिक २०८३, शुक्रबार

हुलास १०० लखपती अफर

एसीपी संवाददाता

१८ माघ २०७९, बुधबार १६:५७ मा प्रकाशित

काठमाडौं –  हुलासले ल्याएको छ उपहार योजना । एक कार्यक्रमका बिच हुलासले आफ्नो उपहार योजनाको बारेमा संचार माध्यमलाई जानकारी दिएको छ । हुलासको उपहार योजनाको नियम हरु तपशिल अनुसार  यो योजना २०७९ साल माघ १५ गते देखि चैत्र १५ गते सम्म न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा उपलब्ध हुनेछ ।

लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिचि एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा
ध्जबतकब्उउ वा ख्ष्दभच मा अनिवार्य पठाउनु पर्ने छ । एउटा भ्याट विल र कुपन एक पटक मात्रै सहभागी गर्न पाइने छ अन्यथा रद्ध गरिनेछ । नोट ः पुरस्कार प्राप्त गरेका कुपनहरु बाहेक , यस योजना अन्र्तगत पठाएका कुपनहरु योजना अवधिभर हरेक लक्की ड्र मा समावेस गरिनेछ ।

१. यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथा बिक्रेताबाट मात्र खरिद गर्नु पर्नेछ।
२. खरिद बमोजिम भ्याट बिल अनिवार्य काटिएको हुनु पर्नेछ।
३. न्युनतम ३ बण्डल हुलास जस्तापाताको खरिदमा कम्पनिबाट एउटा भाग्यशाली कुपन उपलब्ध गराइने छ । सो भन्दा बढी खरिद गरिएको खण्डमा भ्याट बिलमा उल्लेखित संख्या बमोजिम ६ बण्डलमा २ वटा, ९ बण्डलमा ३ वटा अनुरुप हरेक ३ बण्डलको गुणनको हिसाबमा थप १ कुपन कम्पनिले ीगअपथ म्चबध मा सामिल गरीदिनेछ ।
४. योजना अवधीभर हरेक दिन हुलास स्टिलको आधिकारिक ँबअभदययप उबनभ ( ज्गबिक बाट ीगअपथ म्चबध मार्फत २ जनालाई प्रति व्यक्ति रु. १ लाख नगद उपहार घोषणा गरिनेछ।हुलास स्टील लखपति मा पहिलो दिनको विजेतामा कृष्ण अधिकारी कुपन नÞ ७०५१ ( बिकेता मिलन हार्डवेयर—भरतपुर, चितवन मार्फत) र भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति कुपन न ६५५१ ( बिकेता धौलागिरी सप्लायर्स—नारायणगढ, चितवन मार्फत) चयन भएका छन् ।सर्तहरु लागू हुनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x