१ श्रावण २०८३, शुक्रबार
खलिस्तानी चरमपन्थीहरूद्वारा क्यानाडामा हिन्दु मन्दिरमा आक्रमण
क्यानाडा । क्यानडाको टोरन्टोस्थित ब्राम्पटन क्षेत्रमा रहेको एक हिन्दू मन्दिरको परिसरमा हमला भएको छ । आइतबार भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जसमा केही मानिसहरूले मन्दिर परिसरमा प्रवेश गरेर कुटपिट गरिरहेको देखिन्छ । आक्रमण खलिस्तानी चरमपन्थीहरूले गरेको हुन सक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आक्रमण खलिस्तानी चरमपन्थीहरूले गरेको हुन सक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
Subscribe
Login
0 Comments



