भारत–नेपाल सीमामा अत्याधुनिक स्वास्थ्य सेवा , मर्सी पाली क्लिनिकको विशेष उपचार”
नेपालगन्ज , भारतको रुपैडिहामा मर्सी पाली क्लिनिक एण्ड पाइल्स सेन्टर ले बिना अपरेसन ग्यारेण्टी सहितको उपचार सेवा सुरु गरेको छ। आधुनिक प्रविधिबाट पाइल्स, फिस्टुला, फिसर, हाइड्रोसिल, मासु निस्कने, दिसा गर्दा पीडा हुने, रक्तश्राव हुने लगायतका समस्याहरूको सफल उपचार उद्देश्यसहित वृहत अन्तरक्रिया कार्यक्रम गरेको छ।
लखनऊका प्रसिद्ध यूनानी चिकित्सक डा. अब्दुलकवी नोमानी (B.U.M.S.) को विशेष निरीक्षणमा सञ्चालित यस क्लिनिकमा लेजर प्रविधिबाट अनुभवी डाक्टरहरुद्वारा पुरुष तथा महिलाका सबै प्रकारका यौन, स्त्रीरोग तथा जोर्नीसम्बन्धी रोगहरूको उपचार गरिन्छ।
क्लिनिकमा २४ सै घण्टा इमरजेन्सी सेवा उपलब्ध छ भने लेडिज र जेन्ट्स दुवै डाक्टरहरुद्वारा परामर्श सेवा प्रदान गरिन्छ।
अत्याधुनिक उपकरणसहितको सेवा, सहज पहुँच र अनुभवी चिकित्सकहरूको समन्वयले यो क्लिनिक आजभोलि भारत-नेपाल सीमा क्षेत्रमा भरोसायोग्य स्वास्थ्य गन्तव्य बन्दै गएको छ ।
उपलब्ध सेवा तथा उपचार
पाइल्स (बवासिर), फिस्टुला, फिसर
दिसा गर्दा दुखाई, रगत आउनु, मासु निस्कनु
हाइड्रोसिल (अण्डकोषमा पानी जम्ने समस्या)
हात खुट्टा झुन्याउने, जोर्नी दुख्ने समस्या
स्त्री रोग सम्बन्धी समस्या: महिनावारी गडबडी, सेतो पानी बग्ने, बाँझोपन, पाठेघर समस्या, गर्भपात र प्रसूति सेवा
पुरुष र महिला दुवैका लागि अनुभवी डाक्टरहरुद्वारा छुट्टाछुट्टै परामर्श सेवा दिने गरेको डाक्टरले बताउनुभयो ।



