११ भाद्र २०८३, बिहीबार

भुटानका प्रधानमन्त्रीले गरे रामललाको दर्शन

एसीपी संवाददाता

२२ भाद्र २०८२, आईतवार १२:२७ मा प्रकाशित

भुटानका प्रधानमन्त्री दाशो शेरिङ तोबगेले अयोध्यास्थित राम मन्दिरमा पूजा गरेका छन् ।  भारतको उत्तर प्रदेशमा रहेको आयोध्या धामको दर्शन गर्ने क्रम जारे रहेको छ । यहि क्रममा आयोध्या धाममा भुटानका प्रधानमन्त्रीले   रामललाको दर्शनपछि उनले श्रीराम दरबारको दर्शन गरेका थिए भने त्यसपछि कुबेरटिलामा भगवान शिवको जलाभिषेक र आरती पनि गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भुटानका प्रधानमन्त्रीले अयोध्यास्थित राम मन्दिरमा प्रार्थना गरेको देख्दा आफूलाई निकै हर्ष लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेख गरेका छन् ।

उनले श्रीरामका आदर्शहरूले विश्वभरका करोडौं मानिसलाई शक्ति र प्रेरणा प्रदान गर्ने मोदीले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x