११ भाद्र २०८३, बिहीबार
कार्तिक पूर्णिमाको दिन नेपालगन्ज वडा नम्बर ८ देखि सिधानीय घाट राप्ती नदि स्ननका लागि निशुल्क बस सेवा
नेपालगन्ज – कार्तिक १९ गते कार्तिक पूर्णिमा को अवसरमा निःशुल्क बस यात्रा गर्ने सुबिधा उपलब्ध गराएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रजनीश बाजपेयी (विवेक) को अध्यक्षत मा हरेक वर्ष जस्तै यस वर्ष पनी कार्तिक पूर्णिमाको दिन बाँके स्तिथ सिधानीय घाट राप्ती स्नानका लागि बस सुविधा प्रदान गर्दै आएको छ ।
नेपालगंज वडा नम्बर ८ द्वारा संचालित निःशुल्क बस सेवा समय : विहान ५ बजे बाट शुरु हुनेछ । उक्त कार्यक्रम मिलाउने जिम्मेवारी निखिल वैश्य वडा सदस्य अमन गुप्ता , वडा सदस्य निर्मला कनौजिया दलित महिला सदस्य , बिमला देवी वैश्य महिला सदस्य , विजय कुमार वैश्य समाजसेवी वडा नं. ८ , सन्तोष वैश्य समाजसेवी , गोपी वैश्य रहेका छन । ब्यवस्थापन समितिले सबै लाई सहयोग गर्दै सहकार्य गर्ने कार्यालयले जनाएको छ ।
Subscribe
Login
0 Comments


