११ भाद्र २०८३, बिहीबार
नेपालगन्ज ८ को कार्यालयको वरिष्ठ महिला सदस्य बैश्यलाई कार्यवाहकको जिम्मेवारी
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका ८ का वडा अध्यक्ष रजनिस बाजपेईको स्वास्थ्य अवस्था मा आएको समस्याका कारण उनी केही दिन विश्राममा जाने भएका छन। अध्यक्ष बाजपेईले वडाका वरिष्ठ महिला सदस्य बिमला देवी बैश्यलाई कार्यवाहकको जिम्मेवारी दिनु भएको टेलिफोन मार्फत जानकारी दिनु भयो ।
अध्यक्ष वाजपेईले दिएको जानकारी अनुसार आफ्नो स्वास्थ्य अवस्थामा सुधार नहुन्जेल सम्म आफू उपस्थित हुन नसक्ने र आफू उपस्थित नभए सम्म् कार्यवाहकको जिम्मेवार वरिष्ठ सदस्य बैश्यलाई दिएको र कार्यालयको सम्पूर्ण जिम्मेवारी वहाँले नै सन्चालन गर्ने वडा नागरिकहरु लाई जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments


