११ भाद्र २०८३, बिहीबार

राष्ट्रिय जनमत पार्टी दर्ता , केन्द्रिय अध्यक्षमा रियाज शेख

एसीपी संवाददाता

२ मंसिर २०८२, सोमबार २२:३१ मा प्रकाशित

राष्ट्रिय जनमत पार्टी को  संस्थापक केन्द्रियमा रियाज अहमद शेख सहित टोलिले दर्ता गरायो राजनीतिक पार्टी । 

आफ्नो शुरूवाती राजनीतिक दौर का बेला युवा नेता मोहम्मद इरफान शेख

लक्ष्मी थारु , काठमाडौं –  नेपालगन्जका लोकप्रिय युवा नेता मध्य एक सधै मधेशी जनताको लागि आवाज उठाउने युवा नेता

मोहम्मद इरफान शेख अहिले राजनीतिक दल दर्ताको क्रममा काठमाडौं रहनु भएको छ ।

प्रहरीले उनलाई कैयो पटक बाँकेको जेल भित्र हाले तर आवाज दबाउन सकेन । शेख सधै थप कार्यकर्ताका साथ थप बलियो बन्दै गए ।

हुन त उनको सिके राउतको पार्टी जनमत बाट शुरु भएको हो संघर्स शुरु गरेका हुन तर उनी स्वतन्त्र बिचारका धनी र बेबाक कुरा गर्ने युवाका रूपमा उनको पहिचान रहेको छ ।

बाँकेमा मधेशीको अधिकार र पहिचान गराउने उनको अब सफल हुने भएको हो । यस अघि उनी स्वतन्त्र उम्मेदवार को रूपमा निर्वाचनमा उतरेका थिए ।

अहिले उनी राष्ट्रिय जननत पार्टी लिएर देश भर पार्टी को संगठन निर्माणमा लाग्ने र फागुन २१ गते हुने आमनिर्वाचनमा जनता समछ जाने  योजनामा रहेका छ्न ।

जनताको आवाज बन्ने उनको अथक प्रयास अब राष्ट्रिय जनमत पार्टी का केन्द्रिय अध्यक्ष रियाज अहमद शेखको नेतृत्वमा सफल हुने भएको छ ।

राष्ट्रिय जनमत पार्टी ले दर्ता गर्दा उपस्थिति भएका सदस्यहरु 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x