१३ मंसिर २०८३, शनिबार

मेडिकल कलेजलाई कानूनी कारबाही गर्न गृहमन्त्रालयले बाँके प्रशासनलाई निर्देशन

एसीपी संवाददाता

१९ पुष २०७८, सोमबार ०६:१९ मा प्रकाशित

बढी शुल्क लिने बाँकेका मेडिकल कलेजलाई कानूनी कारबाही गर्न गृहमन्त्रालयले बाँके प्रशासनलाई निर्देशन दिएको छ ।

बढी शुल्क लिएको विषयमा विद्यार्थीहरु आन्दोलन गर्दै आएकोमा उक्त विषय छानबिन गर्न र तोकिए भन्दा बढी शुल्क लिएको पाइएमा कारबाही गर्न र त्यसको जानकारी मन्त्रालयमा पठाउने भन्दै निर्देशन दिइएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x