१३ मंसिर २०८३, शनिबार

काठमाडौंस्थित भारतीय राजदूतावासमा मनाइयो गणतन्त्र दिवस

एसीपी संवाददाता

१२ माघ २०७८, बुधबार १४:३३ मा प्रकाशित

काठमाडौँ – भारतको ७३औं गणतन्त्र दिवस काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि मनाइएको छ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x