अमेरिकाको बिरोध र चीनको झोला बोक्ने नेता रावल
सरिता सिंह नेपाल = एमसीसी सम्झौता अनुमोदन पछि अमेरिकी नेता र अधिकारीहरुको नेपाल भ्रमणमा लर्को लागेको छ।अब तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया आउने रे। यो,नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत होइन त?एमसीसीको एउटा परिणाम। स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो ? भन्दै एमालेका नेता तथा पुर्ब मन्त्री भिम रावलले टिप्पणी गरि रहेका छ्न । आज ट्विट गर्दै नेता रावलले नेपालमा बिदेशी हस्तक्षेप बढी रहेको बताउन लागि परेका छन । कम्युनिस्ट नेताले जनताको साच्चै कै पिडा बुझ्ने हो भने वहाँलाई तातोपानी पानी सिमा नाकामा जानू पर्छ किन कि कति पय नेपाली जनता मालसामान महिनौ अलपत्र परेको हुन्छ किन चुप ? नेपाली विद्यार्थी जुन कोरोना महामारीका बेला स्वास्थ्यमा अध्यरत थिए तिनिहरुलाई चीनले किन फर्किन दिएको छैन त्यो सायद नेता रावल देखा परेको छैन ? उनलाई अनुदानमा आएको प्रोजेक्ट एमसीसीको बिरोध गरेर नक्कली राष्ट्रियता जोगाउन नै उनको भोट्को राजनीति हो । के बिआरआरआई बारेमा केही बोल्ने हिम्मत गर्छ्न महगो ब्याजदर ऋण बोक्ने अनि नेपाललाई श्रीलंका जस्तै बनाउने अनि चीनको झोला बोक्ने नेपालका कम्युनिस्ट नेताहरुको गुलामी मानसिकता नै रहेको हो त ? सचेत नेता राव्ल जनताले सबै हेर्दै छ्न तिम्रा कम्युनिस्ट नेताको चाला कम्युनिस्ट हो कि कमाउनिस्त स्ब्बै थाहा हुनेछ । ब


