१९ श्रावण २०८३, मंगलवार

नेविसंघ नेता पण्डित र भट्टको आयोजनामा गुरुहरुलाई सम्मान तथा नमन् कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२९ असार २०७९, बुधबार २२:४१ मा प्रकाशित

नेविसंघ नेता नरेश पण्डित र दिनेश भट्टको आयोजना मा गुरु पूर्णिमा तथा भानु जयन्तीको उपलक्ष्यमा सम्मान तथा नमन् कार्यक्रम सम्पन्न भएको छ। 
नेविसंघ नेताहरु नरेश पण्डित र दिनेश राज भट्ट सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा तेस्रो र चौथो वर्षमा वि.वि.एस अध्ययन गर्दै आएका छन्।

सु प बि बि मा इतिहासमा पहिलो पल्ट यो कार्यक्रम भएको हो नेता पण्डितले भन्नुभयो।
उक्त कार्यक्रममा व्यवस्थापन संकाय का डिन प्रा डा पदम राज जोशी सर, केन्दीय क्याम्पस का प्रिन्सिपल कुम्भ चन्द, इन्जिनियरिङ संकाय का विभागीय प्रमुख तोरण प्रसाद भट्ट, व्यवस्थापन संकाय wका विभागीय प्रमुख शंकर भट्ट लगायत डम्मर ऐर, मानिस ओझा , कर्ण देव भट्ट , सुरेश भण्डारी, भुवनेश्वरी बडु, टीकाराम खरेल, केशब थापा, हरी अवस्थी , दुर्गा अवस्थी, लक्ष्मी जोशी, विनोद जोशी, पिर्त विष्ट , रितु राज भट्ट , अर्जुन नेगी, दीपक पाण्डेय, पदम राज भट्ट, इन्दु पाठक लगायत अन्य को उपस्थिति रहेको थियो।
यो कार्यक्रम को मुख्य सञ्चालक ने वि संघ का नेता दिनेश राज भट्ट र नरेश पण्डित रहेका हुन्।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x