२८ कार्तिक २०८३, शुक्रबार

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

एसीपी संवाददाता

१५ असार २०८०, शुक्रबार १२:२८ मा प्रकाशित

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ।

भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ।

बहुप्रतीक्षित भारत-पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x