२८ कार्तिक २०८३, शुक्रबार

बेलायतको लज्जास्पद पराजय

बिकास खडका , नेपालगन्ज

५ कार्तिक २०८०, आईतवार ००:१९ मा प्रकाशित<

बिकास खडका –  भारतले आयोजना गरिरहेको एकदिवसीय विश्वकप २०२३ मा दक्षिण अफ्रिका उत्कृष्ट फर्ममा छ। शनिबार कार्तिक ४ गते मा  भएको चौथो खेलमा टोलीले इंग्ल्याण्डलाई २२९ रनले नराम्रोसँग पराजित गरेको छ।  दक्षिण अफ्रीकाको लागि  यो सबैभन्दा ठूलो जित पनि हो।

खेलमा पहिले अफ्रिकी ब्याट्सम्यानले आफ्नो राम्रो प्रदर्सन  देखाउँदै ४ सय रनको ठुलो लक्ष्य दिएका थिए ।  यसपछि बलरहरूले आफ्नो राम्रो प्रदर्सन देखाए र इंग्ल्याण्डको टोलीले २२ ओभरमा ९ विकेट गुमाएर १७० रन मात्र बनाउन सके।  इङ्ल्यान्डका लागि कुनै पनि ब्याट्सम्यान अफ्रिकी बलरसँग लडिरहेको देखिएन।आज खेलमा दक्षिण अफ्रिकी बलर र सबै खेलाडी राम्रो प्रदर्शन गरेर जित हासिल गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x