३० श्रावण २०८३, शनिबार

नेपालले दियो युएईलाई १ सय ६३ रनको लक्ष्य

बिकास खडका , नेपालगन्ज

१० कार्तिक २०८०, शुक्रबार १३:०४ मा प्रकाशित<

बिकास खडका । नेपालमा  त्रिकोणात्मक श्रृंखलाको उपाधिका लागि नेपाली टोलिले यूएईलाई रनको १ सय ६३ लक्ष्य दिएको छ ।  आज नेपालले राम्रो ब्याटिङ गर्न सकेन ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको । अब केही बेरमा युएई ले ब्याटिङ गर्ने छ । आज म्याचमा बलरले जिताउने जिम्मेवारी आएको छ । बलर ले राम्रो प्रदर्शन गर्नु पर्ने आवस्यकता रहेको क्रीकेट बिज्ञले बताएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x