१३ मंसिर २०८३, शनिबार

एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड

एसीपी संवाददाता

१० मंसिर २०८०, आईतवार १९:३९ मा प्रकाशित

नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ।

ताप्लेजुङबाट काठमाडौं फर्किने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै एक समूहले गाडीमा आक्रमण गरेको थियो।

यसअघि आइतबार नै ताप्लेजुङमा पहिचानवादी समूहका नेता कार्यकर्ताले फुङलिङस्थित भट्टराईको निवासअगाडि प्रदर्शन गरेका थिए ।

दसैं, तिहार, छठ, नेपाल संवतको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृहजिल्ला आएका सचिव भट्टराईको निवासअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए। नेपालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x