१३ मंसिर २०८३, शनिबार
काठमाडौंको स्पा सेन्टरमा प्रहरीको छापा, यौन शोषण गरेको आरोपमा सञ्चालक पक्राउ
काठमाडौं । काठमाडौं रातोपुलस्थित एक स्पा सेन्टरमा प्रहरीले छापा मारेर सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
स्पाका नाममा युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
Subscribe
Login
0 Comments


