१३ मंसिर २०८३, शनिबार

मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती

एसीपी संवाददाता

१२ मंसिर २०८०, मंगलवार ०९:४९ मा प्रकाशित

संजय कुशवाहा
 मङ्सिर, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालीका वाडा नं.५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला सोमबार सम्पन्न भएको छ ।

मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारत केशरी रामेश्वर पहलवान विजेता बनेका थिए भने दितृयमा भारतको हरियाणाका राहिल पहलवान विजेता भएका छन भने तितृयमा भारतको महराजगंज जिल्लाका बृजेश पहलवानले हाथ पारेका छन ।

प्रथम हुने पहलवानलाई एक मुस्ट ३२ हजार नगद दितृय हुनेलाई २० हजार नगद र तितृय हुनेलाई एक मुस्ट १० हजार नगद प्रदान गरिएको थियो । बिराट कुश्ती दंगल परतियोगीतामा कुल २२ जोडी पहलवान प्रतिष्पर्धा गरेका थिए ।

सो वडाका वडाध्यक्ष प्रभु यादवको अध्यक्षतामा भएको निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु ) को प्रमुख अथित्यता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x