१३ मंसिर २०८३, शनिबार
पाठकको सम्झनामा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण
रिसब सिंह वाडियाा नेपालगन्ज – मंगल प्रसाद माध्यमिक विद्यालयका विद्यार्थीहरूको अयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
मंगल प्रसाद माबि ( एमपिस्कुल ) नेपालगन्जमा कक्षा ११ मा अध्यनरत नेपालगन्ज १७ निवासी शालिनि पाठकको मङ्सिर १० गते धमबोझि चोकमा ट्यान्करको ठक्कर बाट निधन भएको थियोे । पाठकको सम्झनामा आज दिप प्रजवलन गरि पाठक लाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।आज श्रन्दाजली सभामा विध्यार्थी हरूले टार्फिक व्यवस्थापनको माग गरेका छन् । पाठक जस्तै अन्य कसैले ज्यान गुमाउन न परोस भनी सुरक्षा निकायको ध्यानाकर्षण होस भन्ने संदेश दिएको हो । तस्बिर सुनिल कश्यप
Subscribe
Login
0 Comments


