१३ मंसिर २०८३, शनिबार

वर्मा (कुर्मी) सहयोगी हातको आयोजनामा ६० जनाले गरे रक्तदान

एसीपी संवाददाता

१७ मंसिर २०८०, आईतवार ०७:५६ मा प्रकाशित

बाँके । वर्मा कुर्मी सहयोगी हातले नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ उक्त संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका सदस्यहरु र (कुर्मी) समाजले सहयोगी भूमिका निभाएका छन् ।

दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको उक्त संस्थाले नेपालगञ्जको फुल्टेक्रा स्थित फत्तेबाल आँखा अस्पतालको प्रांगणमा आज पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६० जना रक्तदाताहरुले आज रक्तदान गरेका कार्यक्रम संयोजक धर्मराज वर्माले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x