३ असार २०८१, आईतवार

नेपाली राजनीतिमा चिनियाँ राजदुत दौडधुप जारी

एसीपी संवाददाता

१८ मंसिर २०८०, सोमबार ०७:१७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।

एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न सोङ आइतबार खनालनिवास डल्लु पुगेका हुन्।

भेटमा आपसी हित एवं समसामयिक चासोका विषयमा छलफल भएको खनालका स्वकीयसचिव कृष्ण भट्टराईले जानकारी दिए।नयाँ पत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x