१३ मंसिर २०८३, शनिबार

मन्त्रिपरिषद बैठक सिंहदरबारको नयाँ भवनमा जारी

एसीपी संवाददाता

४ पुष २०८०, बुधबार १२:३५ मा प्रकाशित

काठमाडौँ– मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको नयाँ भवनमा आज पहिलो पटक बैठक बसेको हो ।

अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ भवनको हलमा बस्ने जनाइएको छ ।  

आजको बैठक नियमित बैठक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

हिजो नियमित रुपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज बसेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x