२० श्रावण २०८३, बुधबार

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद

एसीपी संवाददाता

२१ पुष २०८०, शनिबार १९:५७ मा प्रकाशित

विकाश श्रीवास्तव,कृष्णनगर, पुष २१

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कुकुरभुकवा बाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर द्वारा लाखौं मूल्य पर्ने अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले करिब एक लाख अठारह हजार चार सय चालिस बराबरको भन्सार छलिको अबैध कपडा समातेको छ।
सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको स्थानीयले बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x