माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था को १३औ वार्षिक साधारण सभा
रिसब सिंह बाडिया – माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था को १३औ वार्षिक साधारण सभा भव्यता का साथ सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकार कृषि तथा भूमि ब्यवस्था मन्त्रालय माननीय मन्त्री भण्डारी लाल यादव ने ग उप महा नगरपालिका का उपप्रमुख कमरुद्दीन राइ सहकारी बैंक केन्द्रीय संचालक समिति का सदस्य बिजया धिताल सहकारी बैंक ने ग शाखा प्रबन्धक प्रकाश थपलिया जिल्ला बचत तथा ऋण सहकारी संघ का प्रमुख हिरा खनाल सन नेपाल इन्सोरेन्स का प्रबन्धक कमलशाही ले संस्था लाई उचित मार्गदर्शन गरी दिनु भएको मा सम्पूर्ण शेयर सदस्य कर्मचारी संचालक समिति लेखा समिति लगायतको उपस्थिति थियो । माता वागेश्वरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सात करोड वचत गरेको छ । शनिवार नेपालगन्जमा भएको संस्थाको १३ औँ वार्षिक साधारण सभामा प्रवन्धक लक्ष्मी काफ्लेले आर्थिक वर्ष ०८०–०८१ सम्म सात करोड वचत गरेको जानकारी दिइन् ।
माता बागेश्वरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडलेका अध्यक्ष रसीद अहमद कुरेशी , सचिव बदरु दुजा खान ले बताउनु भयो ।




