बङ्गलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा बारे सर्बदलिय बैठक , प्रतिकार गर्ने तयार – राष्ट्रिय एकता अभियान
बङ्गलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि भइरहेको हिंसाको सशक्त प्रतिवाद गर्न नेपालमा विभिन्न संघसंगठनका कार्यकर्ता ले सर्वपक्षीय छलफल गर्न थालेका छ्न । राष्ट्रिय एकता अभियान नेपालको आयोजना मा आज भएको सार्बजनिक कार्यक्रममा छिमेकी मुलुक बङलादेशमा भएको आन्दोलन पछि बौद्ध र हिन्दु धर्मावलम्बी माथी भएको अत्याचार हिंसा बारे नेपालमा रहेका विभिन्न राजनीतिक दलका समाजिक अभियन्ता , पत्रकार , मानव अधिकाकर्मीहरु समेत बोल्नुपर्छ भन्दै आफ्नो बिचार राखेका हुन । आज भएको सार्वजनिक कार्यक्रममा छलफल गरिएको छ । बाङ्लादेश कि प्रधानमन्त्री शेख हसिनाले लागु गरेको आरछ्ण विरुद्ध शुरु भएको आन्दोलन अहिले जातीयतामा आन्दोलनले मोड लिएको हो । प्रधानमन्त्री शेख हसिना भागेर भारतको शरण लिन पुगेगी छिन । हसिना अहिले भारत सरकारको सुरक्षामा रहेको संचार माध्यमले जनाएका हुन । यश बारेमा नेपाल सरकार समेत सतर्क अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ। समाजिक संजाल



