१ श्रावण २०८३, शुक्रबार
भुटानका राजाले भुटानभर वितरणको लागि दशै टीका
भुटानका राजाले भुटानभर वितरणको लागि दशै टीकाको आशीर्वाद दिएका छ्न ।
श्री ५ राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले दशैंको टीकाको आशीर्वाद दिनुभएको छ, । जुन दसैं पर्व मनाउन भुटानभरका जोङ्खागहरूलाई वितरण गरिने छ। यो वार्षिक परम्परा, जसमा श्री ५ को पूजा अर्चना र टीकाको आशीर्वाद दिनुहुन्छ, उहाँको आशीर्वाद र जनताको सुरक्षाको प्रतिक हो।
भुटानको हिन्दू समुदायका लागि सबैभन्दा महत्त्वपूर्ण पर्व दसै पर्व हुन्छ । कुएनसेलफोड्रङको देवी पञ्चायन मन्दिरलगायत प्रमुख मन्दिरहरूमा पूजा समारोहको साथ सुरु भएको हो । पर्वको दशौं दिन, टीका, लगाई मनाउने गरेको परम्परामा पर्दछ, जब परिवारले आशिर्वाद प्राप्त गर्नेछन्।
Subscribe
Login
0 Comments



