१ श्रावण २०८३, शुक्रबार

लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन

एसीपी संवाददाता

४ कार्तिक २०८१, आईतवार १०:१४ मा प्रकाशित

लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले आक्रमणको विरोधमा प्रदर्शन गरेका हुन् ।

यसअघि, नेकपा माओवादी केन्द्र, नेकपा मसाल, नेकपा समाजवादी लगायतका राजनीतिक दलका नेता र नागरिक समाज, अगुवाहरूले इजरायलले प्यालेस्टाइन र लेबनानका नागरिकहरूमाथि गरिरहेको आक्रमणको विरोध गरेका थिए ।उनीहरूले बुधबार संयुक्त वक्तव्य निकालेर लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमण रोक्ने कार्यमा पहल लिन अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x