१ श्रावण २०८३, शुक्रबार

खलिस्तानी चरमपन्थीहरूद्वारा क्यानाडामा हिन्दु मन्दिरमा आक्रमण

एसीपी संवाददाता

२१ कार्तिक २०८१, बुधबार ११:३० मा प्रकाशित

क्यानाडा । क्यानडाको टोरन्टोस्थित ब्राम्पटन क्षेत्रमा रहेको एक हिन्दू मन्दिरको परिसरमा हमला भएको छ । आइतबार भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जसमा केही मानिसहरूले मन्दिर परिसरमा प्रवेश गरेर कुटपिट गरिरहेको देखिन्छ ।  आक्रमण खलिस्तानी चरमपन्थीहरूले गरेको हुन सक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आक्रमण खलिस्तानी चरमपन्थीहरूले गरेको हुन सक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x