१ श्रावण २०८३, शुक्रबार

अमेरिकि रास्ट्रपति निर्वाचित भए पछि ट्रम्पलाई प्रधानमन्त्री ओलिले दिए शुभकामना

एसीपी संवाददाता

२२ कार्तिक २०८१, बिहीबार ०९:३३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री खडक प्रसाद शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । बधाई दिदै पोस्ट वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

ट्रम्पलाई बधाई दिन बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरेका हुन । अमेरिका को रास्ट्रपति मा निर्वाचनमा यो पटक दोस्रो कार्यकालका लागि ट्रम्प चयन भएका हुन । पहिलो पटक निर्वाचित भएका ट्रम्प पुनः मैदानमा हुँदा वहालाई जो बाईडेनले पराजित गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x