१ श्रावण २०८३, शुक्रबार

जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल

एसीपी संवाददाता

१२ मंसिर २०८१, बुधबार ०८:५७ मा प्रकाशित

जी ७ राष्ट्रले लेबनानमा तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । जी ७ का विदेश मन्त्रीहरूले लेबनानमा तत्काल युद्धविरामको लागि आह्वान गरेका हुन । उता, इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविरामको बारेमा छलफल गरेको छ ।

‘हामी इजरायल र हिजबुल्लाह बीच तत्काल युद्धविरामको लागि चलिरहेको वार्तालाई समर्थन गर्दछौं,’ मन्त्रीहरूले एक विज्ञप्तिमा भने, ‘अब कूटनीतिक समाधान गर्ने समय आएको छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x