११ भाद्र २०८३, बिहीबार

अन्तर्राष्ट्रिय सम्चारलाई रोक लगाउने , अराजकतत्व हुन – युवा

एसीपी संवाददाता

२९ भाद्र २०८२, आईतवार १९:५५ मा प्रकाशित

काठमाडौं दिपाली सिंह   =  जिन- जि को आन्दोलन शुरु हुँदा र नेपालको ताजा परिस्थितिको समाचार लिन देश बिदेशका मिडियाहरु काठमाडौंमा समाचार संकलन गरिरहेका बेला केही अराजकतत्वले बिदेशी मिडियामा हमला गर्ने प्रयास गरेर समाचार संकलन बाट अवरोध गरेका थिए ।

समाचार संकलन गर्ने अधिकार बिश्व का जो सुकै मिडियाको अधिकार हो त्यो चाहे नेपाल भित्र को संचार होस व बिदेशको । कति पय नेपाली संचारकर्मी भारतमा र भारतिय पत्रकार नेपाल बाट समाचार संकलन कार्य गर्ने गरेका छ्न ।

नेपालमा भदौ २३ गते र २४ गते शुरु भएको जिन- जि को आन्दोलनमा विभिन्न पार्टीका नेता र कम्युनिस्ट बिचारधारा राख्ने ब्याक्तीले भारत नेपालको सम्बन्ध सर्मसार गर्ने प्रयास गर्दै अन्तर्राष्ट्रिय पत्रकार संग समाचार रिपोर्टिङमा रोक लगाउने प्रयास गरेका हुन ।

नेपाल भारत खुला सिमानाले गर्दा जुन सुकै मिडियाले नेपाल भारतमा समाचार संकलन गर्न आउने जाने गरेका छ्न । भारतको मिडियालाई मात्रै लक्ष्य बनाउन गरेको र खासगरी महिला पत्रकार सङ केही अभ्रद्र हिसाबले क्यामरा र ज्याकेट तान्ने कोसिस गरे जुन एउटा् नेपाली नागरिकको लागी लाजमर्दो कुरा हो ।

यदि समाचार अवरोध गर्नु छ व आफ्नो आन्दोलन को समाचार प्रसारण बाट रोक लगाउनु नै थियोे भने जिन- जि ले प्रेस वक्तव्यमा भनेको भए राम्रो हुने थियोे ।

समाचार संकलन गर्दैमा बिदेशी हस्तक्षेप को आरोप लगाउदै रिपोर्टिङ गर्न अवरोध गरेका थिए ।  आन्दोलन गर्ने जिन जि युवाहरूलाई बदनाम गराउने अराजक ब्याक्ती हुन सक्ने एक युवाको भनाई इ जिन जि हैनन हाम्रो बुझाइ रहेको बताएका हुन ।

हाम्रो समाचार सत्यतथ्य सहित प्रसारण होस त्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियालाई स्वागत गर्दछु यो र्‍यालीमा विभिन्न अराजकता मच्चाउने तथा हाम्रो आन्दोलन लाई बदनाम गराउने सडयन्त्र रहेकोले यस्ता ब्यवहार गरेको हुन सक्ने अनुमान रहेको बताए ।

नेपाल र भारतको सम्बन्धलाई ध्यानमा राखेर यस्तो खालको ब्यवहार गर्दा दुबै देशको सम्बन्धलाई खलल पुग्ने खालको छ र हामी नेपालीले बुझ्ने कुरा के छ भने नेपाल घुम्न आउने भारतीय नागरिक जति नेपाल घुम्न आउने गरेका छ्न त्यो भन्दा बढी नेपाली भारत घुम्ने जाने र काम गर्ने गरेका छ्न तिनका मनमा यी ब्यवहार मन दुखि अवश्य बनाएका होला यस तर्फ ध्यान दिन पनि आवश्यक रहेको छ ।

यस्ता आन्दोलन नेपाल मात्र हैन श्रीलंका , बाङ्लादेश , अफगानिस्तान सहित कति पय देशमा पनि भएको हो त्यहाँ बिश्वका विभिन्न मिडियाले रिपोर्टिङ गरेकै थिए त्यसैले यस्ता कुरामा अरुले उचालेर हामी अनैतिक ब्यवहार गर्न बाट बाच्नु पर्छ यो सम्चार ऎनको मान्यता रहेको हो ।

यसमा रहेको  ( युवा मन नेपाल ) ले हालेको एउटा भिडियो हालेको थियो क्लिप यसैमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x