५ मंसिर २०८३, शुक्रबार

काङ्ग्रेस सभापति देउवा पत्नी सहित सिंगापुर

एसीपी संवाददाता

१२ कार्तिक २०८२, मंगलवार ०२:२७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर गएका छन् ।

भदौ २४ गते जेन जी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएको देउवा दम्पती थप उपचारका लागि सिंगापुर प्रस्थान गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x