राष्ट्रिय जनमत पार्टी दर्ता , केन्द्रिय अध्यक्षमा रियाज शेख
राष्ट्रिय जनमत पार्टी को संस्थापक केन्द्रियमा रियाज अहमद शेख सहित टोलिले दर्ता गरायो राजनीतिक पार्टी ।

लक्ष्मी थारु , काठमाडौं – नेपालगन्जका लोकप्रिय युवा नेता मध्य एक सधै मधेशी जनताको लागि आवाज उठाउने युवा नेता
मोहम्मद इरफान शेख अहिले राजनीतिक दल दर्ताको क्रममा काठमाडौं रहनु भएको छ ।
प्रहरीले उनलाई कैयो पटक बाँकेको जेल भित्र हाले तर आवाज दबाउन सकेन । शेख सधै थप कार्यकर्ताका साथ थप बलियो बन्दै गए ।
हुन त उनको सिके राउतको पार्टी जनमत बाट शुरु भएको हो संघर्स शुरु गरेका हुन तर उनी स्वतन्त्र बिचारका धनी र बेबाक कुरा गर्ने युवाका रूपमा उनको पहिचान रहेको छ ।
बाँकेमा मधेशीको अधिकार र पहिचान गराउने उनको अब सफल हुने भएको हो । यस अघि उनी स्वतन्त्र उम्मेदवार को रूपमा निर्वाचनमा उतरेका थिए । 
अहिले उनी राष्ट्रिय जननत पार्टी लिएर देश भर पार्टी को संगठन निर्माणमा लाग्ने र फागुन २१ गते हुने आमनिर्वाचनमा जनता समछ जाने योजनामा रहेका छ्न ।
जनताको आवाज बन्ने उनको अथक प्रयास अब राष्ट्रिय जनमत पार्टी का केन्द्रिय अध्यक्ष रियाज अहमद शेखको नेतृत्वमा सफल हुने भएको छ ।
राष्ट्रिय जनमत पार्टी ले दर्ता गर्दा उपस्थिति भएका सदस्यहरु



