११ भाद्र २०८३, बिहीबार

दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

एसीपी संवाददाता

२३ मंसिर २०८२, सोमबार १४:५२ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँतका अस्पताल सञ्चालनमा रहेको छ l

दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाँत का अस्पतालका कुशल सञ्चालक एवं डा. हुन् l

बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग विशेषज्ञ रहेका उहाँको अस्पताल नेपालको कृष्णनगर लिंकगेट बाट भारत जाँदा नेपाल रोड , कस्टम आफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कुल नजिकै रहेको छ l

श्री दाँत का अस्पतालमा दिनहुँ जसो नेपाल तथा भारतका दाँत एवम् मुख रोग बाट समस्यामा परेका मानिसहरू को निकै भिडभाड देखिनु र धेरै व्यक्ति को दाँत तथा मुख रोग को उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवा ग्राहीहरू बताए l

श्री दाँत का अस्पतालमा बिग्रिएको दाँत सिधा गर्ने, कस्मेटिक फिलिंग,फिक्स दाँत राख्ने, टुटेका जबडोंका उपचार, पायरिया दाँत तथा मुख रोग सँग सम्बन्धित मरिजहरूको उपचार अत्याधुनिक मसिनद्वारा गर्ने गरिएको डा. चन्द्र शेखर शुक्ल ले बताए l

साथै दाँत तथा मुख रोग सम्बन्धित थप जानकारी तथा परामर्शका लागि ००९१९९१८९०५०५७( भारत) ९८२१५४४६८९(नेपाली) मोबाइल नम्बरमा सम्पर्क गर्न सकिन्छ l

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x