११ भाद्र २०८३, बिहीबार

राष्ट्रिय सनातनी संघ द्वारा आयोध्यामा भएको प्राणप्रतिस्ठाको दोस्रो बार्सिक उत्सवमा नेपालगन्जमा भब्य र्‍याली

एसीपी संवाददाता

१६ पुष २०८२, बुधबार २१:०१ मा प्रकाशित

नेपालगन्ज – राष्ट्रिय सनातनी संघ एवम् समस्त सनातनी परिवार नेपालगन्ज, बाँकेको आयोजना मा छिमेकी देश भारतको अयोध्यामा भएको प्रभु श्री रामलला प्राणप्रतिष्ठाका दोस्रो वाषिक उत्सवको शुभ अवसरमा आज नेपालगन्जमा शोभा यात्रा निकालिएको छ ।

शोभा यात्रा नेपालगन्ज १० रामलीला मैदान देखि प्रारम्भ भई भेरी हस्पिटल, त्रिभूवन चोक, बीपी चोक, धम्बोजी, न्युरोड हुँदै नगर परिकमा गरी बागेश्वरी मन्दिर प्राङ्गण मा रहेको राम जानकी मन्दीर मा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष श्री श्रीनिवासार्चाय जी महाराज र जिल्ला अध्यक्ष सौरब वर्मा लगायत सम्पुर्ण सनातनीहरु को उपस्थितीमा शोभायात्रा निकालिएको आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x