११ भाद्र २०८३, बिहीबार
ईरान पछि पाकिस्तान माथी हमला गर्ने इजरायलको तयारी ?
एजेन्सी –
इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमणपछि पश्चिम एसिया अहिले युद्धमा डुबेको छ।
इजरायलले लेबनान र गाजामा पनि आक्रमण गरिरहेको छ। इजरायलको आक्रामक अडानका कारण पाकिस्तानले लामो समयदेखि आफूलाई पनि निशाना बनाउन सक्ने डर राख्दै आएको छ।
पाकिस्तानी नेता र विज्ञहरूले इजरायलले उनीहरूमाथि नजर राखेको बताउँदै आएका छन्। इरानपछि पाकिस्तान इजरायलको अर्को लक्ष्य हुन सक्ने आशंका गरिएको छ।
इरान पछि इजरायलले पाकिस्तान माथी हमलागर्ने अनुमान गरिएको छ ।
परमाणु सम्पन्न ईस्लामिक रास्ट्रमा एक मात्र पाकिस्तान रहेको छ जुन कि बिश्वको लागि खतरा हुने अनुमान इजरायलले गरेको श्रोतले जनाएको हो ।
Subscribe
Login
0 Comments


