१७ जेष्ठ २०८३, आईतवार

बेस्ट जोन इङलिस मिडियम हाइ स्कुलको २६ औ वार्सिक उत्सव हर्सोल्लासका साथ सम्पन्न

एसीपी संवाददाता

२८ चैत्र २०८२, शनिबार १७:०३ मा प्रकाशित

बब्लु शेख नेपालगन्ज  ,  विगत वर्ष जस्तै यस वर्ष पनि बेस्ट जोन इङलिस मिडियम हाइ स्कुलले आफ्नो २६ औ वार्सिक उत्सव हर्सोल्लासका साथ मनाएको छ ।
स्कुलमा अध्यनरत बालबालिहरु पढ्नमा उत्कृष्ट र खेलहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुको हौसला प्रदान हुने गरि पुरस्कार बाट सम्मानित गरिएको छ ।
विद्यार्थीहरुले आफू भित्र रहेको खेल प्रतिभा समेत देखाएका थिए ।
स्कुलमा अध्यनरत बालबालिका, विद्यार्थीहरु साङ्इतिक , नृत्य , खेलकुद , जस्ता कार्यक्रममा सहभागी हुदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक , विशिष्ट ब्याक्तीहरु  का साथै अभिभावकहरुको उपस्थिति समेत रहेको जनाईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x