१३ मंसिर २०८३, शनिबार

प्रधानमन्त्रीले आज बोलाएको बैठकमा एमसीसी सहितको मुद्दा 

एसीपी संवाददाता

४ पुष २०७८, आईतवार ०२:०६ मा प्रकाशित

०४ गते पौष २०७८  ।   प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बैठक आज आइतबार अपराह्न चार बजे सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुनेछ । त्यसैगरी एमालेले संसदमा गरिरहेको अवरोधका विषयमा पनि निकास खोज्ने प्रयास हुने बताइएको छ ।

बैठकमा सबै पूर्वप्रधानमन्त्री र दलका अध्यक्षलाई निम्ता गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x