१३ मंसिर २०८३, शनिबार

कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत

एसीपी संवाददाता

७ पुष २०७८, बुधबार ०३:४४ मा प्रकाशित

०७ गते पौष २०७८ । कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत कपिलवस्तु नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले किसान,मजदुर,पिछडिएको व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको नेपाल र नेपाली जनताको विकासको लागि नेकपा( एमाले)‌‌‌‌‌‌‌‌सरकारमा हुदा ठुल ठुलै पहल गरेको। एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाउने जेष्ठ नागरिकहरुलाई उपचार, भुमिहीन गरिबहरुलाई सरकारले घर बनाउने फुसका छाना विस्तापित गर्ने कार्य बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको साथै आफ्नो कार्यकालमा मधेशको लाइफलाइन हुलाकी राजमार्ग निर्माण कार्य योजना लागु गरेको हुलाकी राजमार्गको २०प्रतिशत काम गर्ना मात्रै बाकी रहेको र अब कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताए मंगलवार कृष्णनगरका बहादुरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्ना आएका पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले हुलाकी राजमार्गको इतिहास बताई निर्माण कार्यको अवलोकन समेत गरेका थिए। कृष्णानगर नगरपालिका ८ बहादुरगंजमा नेकपा (एमाले) पार्टी प्रवेश तथा जनसभा कार्यक्रमका अध्यक्ष नेकपा (एमाले) जिल्ला अध्यक्ष झबिलाल पोख्रेल प्रमुख अतिथि नेकपा (एमाले) का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओली विशिष्ट अतिथि नेकपा (एमाले)का महासचिव तथा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x