१८ आश्विन २०८३, आईतवार
नेपाली राष्ट्रिय महिला भलिबल टोलीको दोस्रो जित
११ गते पौष २०७८ – एजेन्सी । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो ।
Subscribe
Login
0 Comments


