१८ आश्विन २०८३, आईतवार

शितकालिन ओलम्पिकको नाममा स्थानीयको जग्गा कब्जा गर्दै चिनियाँ प्रहरी प्रशासन

एसीपी संवाददाता

१५ पुष २०७८, बिहीबार ०३:१७ मा प्रकाशित

१५ गते पौष २०७८ । शीतकालीन ओलम्पिकका लागि चीनको सौर्य ऊर्जा हरित ऊर्जाका लागि यस दिशामा कत्तिको गम्भीर रहेको छ भनि लागिपरेको छ । चीनले विश्वलाई देखाउन जरुरी रहेको उक्त तयारी गरेको छ । शीतकालीन ओलम्पिक खेलहरू फेब्रुअरी 2022 मा चीनको राजधानी बेइजिङमा आयोजना हुदै छ र चीनले शीतकालीन ओलम्पिक खेलहरूमा सौर्य र वायु ऊर्जा लाईट उपलब्ध गराउने छ । स्टेडियम देखि आवासीय क्षेत्रहरू र स्टेडियम वरपर पनि प्रकाशको व्यवस्था गरिएको छ। शतप्रतिशत हरित ऊर्जा प्रयोग हुने पहिलो ओलम्पिक खेलकुद आयोजना गर्न लागेको हो । चीनले आफ्नो तयारी विश्वसामु गर्वका साथ देखाइरहेको छ तर अब उसको कालो पक्ष विश्वसामु खुली रहेको छ ।
खाबेई प्रान्तमा धेरै किसानको जग्गा प्रहरी र सरकारी अधिकारीहरूले कब्जा गरिरहेका छन् । यसरी आम जनता लाई मर्कामा पारी जग्गा कब्जा गर्ने नियतले चीन आफ्नो नागरिक प्रती कतिको सचेत रहेको चर्चा चलेको छ । अहिले चीनले बिश्वलाई जे देखाए नि चीनको आन्तरिक द्वन्द बारेमा बिश्वले बुझ्न् थालेको छ चाहे त्यो जनताको कब्जा होस या भ्रष्टाचार पनि उजागर हुन थालेको छ । अहिले चीनले सिन्जयाङ मा गरि रहेकोे उईगर मुस्लिम माथी अत्याचार , हत्याहिंसा जस्ताको कुरा बिश्वको मंचमा उठन थालेको । अमेरिका , बेलायत , क्यानाडा ले समेत चीन मा भएको मानवअधिकार उल्लंघन कारण प्रतिनिधि न पठाज्ने निर्णय गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x