२८ कार्तिक २०८३, शुक्रबार
भारतको जितमा बिराट शतक , बङलादेश पराजित
विश्वकप २०२३ मा भारतले गातार चौथो जीत हासिल गरेको छ । भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । आज मैचमा रोहित ले आफ्नो कप्तान को जिम्मेवारी पूरा गरे । टोलीका तर्फबाट विराट कोहलीले सर्वाधिक १ सय ३ रन बनाउँदै आफ्नो ४८ औँ शतक पूरा गरे । उनले सबैभन्दा छिटो २६ हजार अन्तर्राष्ट्रिय रन पनि पूरा गरेका छन् ।
Subscribe
Login
0 Comments


