२८ कार्तिक २०८३, शुक्रबार

यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध खेल्दै

एसीपी संवाददाता

७ कार्तिक २०८०, मंगलवार ०८:३३ मा प्रकाशित

उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो ।  तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ । अब नेपाल यु १९ कपमा भाग लिने छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x