२८ कार्तिक २०८३, शुक्रबार

बिश्व कप क्रीकेटको फाईनलमा आज भारत अस्ट्रेलिया खेल्नेछ्न

एसीपी संवाददाता

३ मंसिर २०८०, आईतवार ०७:४३ मा प्रकाशित

बिकास खडका –  एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै छन्।

विश्वकप क्रिकेटको उपाधिका लागि दुई देश भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्ने हुनेछ  ।

गत बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारतीय टोली विश्वकपको फाइनलमा पुगेको थियोे भने अस्ट्रेलियाले साउथ अफ्रिकी टोलि पराजित गरेको हो ।

बिदेशी क्रीकेट मैदानमा प्राय अस्ट्रेलियाको टिम बलियो हुने गरेको छ भने भारतमा भएका खेलमा भारत ले निकै चुनौती दिनु का साथ अस्ट्रेलियालाई हराएको ईतिहास छ। भारत लाई भारत हराउँन निकै गर्हो हुने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x