१३ मंसिर २०८३, शनिबार

आजको आन्दोलन शान्तिपूर्ण हुने घोषणा , तर के प्रशासनले गर्न देला

एसीपी संवाददाता

७ मंसिर २०८०, बिहीबार ०७:११ मा प्रकाशित

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफूहरुले राजधानी केन्द्रीत आन्दोलन सुरु गर्न लागेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीबार जनप्रदर्शनको तयारीमा रहेका प्रसाईंले आफ्नो निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बिहीबारको प्रदर्शन शान्तिपूर्ण रहने बताउनुभयो । तर कुनै तत्वले प्रदर्शन बिथोल्न खोजे चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।

युवासंघका कार्यकर्ताले महिलाहरु बसेको ठाउँमा गएर हातपात गर्न खोजेको भन्दै उहाँले बास बसेका महिलामाथि अत्याचार हुँदा समेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन बसेकोमा पनि आपत्ति जनाउनुभयोे । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x