१३ मंसिर २०८३, शनिबार

पाठकको सम्झनामा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण

एसीपी संवाददाता

१३ मंसिर २०८०, बुधबार २२:४६ मा प्रकाशित

रिसब सिंह वाडियाा नेपालगन्ज –  मंगल प्रसाद माध्यमिक विद्यालयका विद्यार्थीहरूको अयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।   मंगल प्रसाद माबि ( एमपिस्कुल ) नेपालगन्जमा कक्षा ११ मा अध्यनरत नेपालगन्ज १७ निवासी शालिनि पाठकको मङ्सिर १० गते धमबोझि चोकमा ट्यान्करको ठक्कर बाट निधन भएको थियोे ।  पाठकको सम्झनामा आज दिप प्रजवलन गरि पाठक लाई श्रद्धाञ्जली अर्पण गरिएको छ  ।आज  श्रन्दाजली सभामा विध्यार्थी हरूले टार्फिक व्यवस्थापनको माग गरेका छन् । पाठक जस्तै अन्य कसैले ज्यान गुमाउन न परोस भनी सुरक्षा निकायको ध्यानाकर्षण होस भन्ने संदेश दिएको हो । तस्बिर सुनिल कश्यप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x