१३ मंसिर २०८३, शनिबार

नेपाल-भारत साझेदारी कार्यक्रम बारे कार्यसम्पादन समीक्षा बैठक सम्पन्न

एसीपी संवाददाता

१५ मंसिर २०८०, शुक्रबार ११:२१ मा प्रकाशित

काठमाडौं –  भारत  नेपाल विकास  सहयोगसाझेदारी कार्यक्रम बारेमा समिक्षा गरिएको छ ।

नेपालका लागि भारतका राजदूत (भारतीय राजदूतावास काठमाडौं) र माननीय अर्थमन्त्री डा प्रकाश एस महतले  आयोजनाहरुको पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक आयोजना सम्पन्न भएको छ ।  दुवै पक्षले चलिरहेका आयोजना र भावी सहयोगका सम्भावित क्षेत्रहरूमा विशेष जोड दिँदै समग्र विकास सहयोगका बारेमा गहिरो छलफल गरेका छ्न ।  नेपालमा भारत सरकारको सहयोगमा आर्थिक सहयोग , शैक्षिक  सहयोग बाटो निर्माण  लगाएतको सहयोग गर्दै आएको छ ।

नेपालस्थित भारतको राजदूतावासले विभिन्न जिल्लामा फैलिएका स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई एम्बुलेन्स र  स्कूल बस उपहार उपलब्ध गराएका थिए । नेपालीको पश्चिम् जिल्लाहरु जाजरकोट , रुकुममा आएको भुकम्प पीडितका लागि स्वास्थ्य  सामाग्री , त्रीपाल र अन्य समाग्री गरि चार पटक भारतिय सुरक्षा निकायले ल्याएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x